बैशाख २४, २०८२ बुधबार

शिवसताक्षी

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा – झापामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। शनिबार पौने ६ बजे कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने २४ वर्षीया रिता थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब


साथीको घाँटी रेटेर हत्या गर्ने लिम्बु पूर्पक्षका लागि जेल चलान

बिर्तामोड । शिवसताक्षी –८ का मनकुमार लिम्बु पूर्पक्षका लागि कारागार चलान भएका छन् । उनले आफ्नै साथीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए । आर्थिक कारोवारका कारण हत्या गरेका


बोलेरोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलवार साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको


झापाका युवा धरानको होटलमा मृत फेला, ३ युवती नियन्त्रण

काठमाडौँ । धरान उपमहानगरपालिका–१८ स्थित सोलुखुम्बु होटलमा झुण्डिएको अवस्थामा एक युवा मृत फेला परेका छन् । झापाको माइधारा घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल


शिवसताक्षीको सक्रियाता : सुत्केरीलाई घ्यू देखि गाउँघरमा सेनिटाइजसम्म

झिलझिले । समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारमा ‘सेनिटाइज’ गरिएको छ । होम आईसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको


करेन्ट लागेर झापामा एकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ फुलबारी चौक बस्ने ३५ वर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ।  घर छेउमै माछा मार्न पानीमा लगाइएको करेन्ट शेर्मा आफैलाई लागेको थियो। करेन्ट लागेर गम्भीर


स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द

झापा / झापाको शिवसताक्षी नगरपालिका भदौ महिना भरका लागि बन्द भएको छ। नगरपालिका बोर्डको बुधबार बिहान बसेको बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भदौ महिनाभरि कार्यालय बन्द गरेको हो। मंगलबार नगरपालिकाका


८ करोड लगानीमा शिवसताक्षीले रिङ रोड निर्माण थाल्दै

बिर्तामोड । झापाको शिवसताक्षीले चालु आर्थिक वर्षमा रिङ रोडलाई प्राथमिकतमा राखेको छ । मुख्य योजनाका रुपमा अघि सारिएको रिङ रोड निर्माणको लागि सर्वे थाल्ने तयारी गरेको नगर प्रमुख चन्द्र शेर्माले


बुढेसकालमा बाँधिएका नयाँ जोडी

हरिमाया भन्छिन् – खै के उल्का लागेर हिडे सन्तोष परियार बिर्तामोड । झापा शिवसताक्षी – ७ निवासी ६५ वर्षीया हरिमाया तिखत्री शनिवार आगनीमा कुचो बुन्दै गरेको अवस्थामा भेटिइन् । श्रीमान


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]