दिलमाया स्मृति कप : शिवसताक्षी ११ र झापा ६ फाइलनमा भिड्ने

शिवसताक्षी । शिवसताक्षीमा जारी दिलमाया स्मृति सुपर ८ को खेलमा झापा –६ फाइनलमा प्रवेश गरेको छ । कनकाई ५ लाइ १–० गोल अन्तरले हराउँदै झापा ६ फाइनलमा प्रवेश गरेको हो । यो सँगै फाइनल खेल शिवसताक्षी ११ र झापा ६ बीच हुने पक्का भएको छ । झापाका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीको…