शिवसताक्षी वडा नं. ४ को १०० दिन

शिवसताक्षी । शिवसताक्षीका जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुरा भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सय दिनमा जनमुखी काम गरेको पाइएको छ । वडाध्यक्षमा निर्वाचित भएपछि वडाध्यक्ष विष्णु प्रसाईले वडा भित्रका विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने पहिलो बैठकबाट नै निर्णय गराएका थिए । वडाले हाल वडा भित्र सञ्चालन भएको स्वास्थ्य चौकीमा…