समृद्धिको आधार शिक्षा : भौतिक संरचना निर्माणसँगै गुणस्तरमा सुधार

शिवसताक्षी सेरोफेरो झापाको शिवसताक्षी नगरपालिका शिक्षा क्षेत्रको विकासबाट समृद्ध हासिल गर्न सकिने उद्देश्यका साथ काम गरिरहेको छ । ०७४ को निर्वाचनबाट आएका जनप्रतिनिधिले नगरभित्रको शिक्षालाई विशेष प्राथमिकतामा राखेर समग्र शैक्षिक क्षेत्रको विकासमा लागेको तथ्याङकले देखिन्छ । भौतिक पूर्वाधार मात्रै विकास ठान्ने स्थानीय तहहरुले शिक्षालाई प्राथमिकता नदिएको अवस्था छ । तर, शिवसताक्षी नगरपालिकाले शिक्षालाई माथि उठाउन…