शिवसताक्षीको निशुल्क स्वास्थ्य शिविरमा ८ सय बढी लाभान्वित

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ५ मा भएको स्वास्थ्य शिविरमा वडाका ८ सय बढिले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ को संयोजक वर्कफर नेपालको आयोजना र हेल्पिङ्ग हेन्ड फर रिलफ एन्ड डेबलमेन्टको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले गरेका थिए । उनले…