अर्जुनधारा । आफूले भोगचलन गर्दै आएको जमिनको धनीपूर्जा हातमा छैन । कर्मचारीले लगत संकलन गरेको वर्षौं बिते पनि तत्काल धनीपूर्जा हात लाग्ला भन्ने कमै आशा बोकेकी झापा अर्जुनधारा– १ स्थित
बिर्तामोड । बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा युएईका राजकुमारले झापाको जलथल जङ्गल, किच्कबध र कचनकवलको होचो भूभाग र हल्दिबारीको भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन्
बिर्तामोड – चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन्
शिवसताक्षी । झापाली साहित्यकार उमानाथ दाहालको तीन वटा कृति शनिवार एकै पटक विमोचन भएको छ । शिवसताक्षी नगरपालिका ९ दुधे निवासी दाहालको बाल गीति कविता संग्रह ‘बाल संसार’ राष्ट्रिय गीत
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले वित्तिय संस्थाहरुलाई विज्ञप्ति मार्फत धम्की दिएको छ । बैंकिङ कारोबारका लागि ताकेता गर्ने बैंक तथा वित्तीय संस्थालाई धम्क्याउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
पाँचथर – अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना
बिर्तामोड । राप्रपाको युवक संगठनले बिर्तामोडमा मुल्यवृद्धिको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन गर्दै बिर्तामोड परिक्रमा गरेका उनीहरुले राके जुलुस निकालेका थिए । राके जुलुसका क्रममा प्रहरी र
झापा – स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेद्वारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटा स्थानीय तह
बिर्तामोड । बिर्तामोड नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका घोषणा हुने भएको छ । आज नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो