जेष्ठ १, २०८२ बुधबार

मुख्य समाचार

०७४ निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

बिर्तामोड । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम


भद्रपुर मेयरमा काँग्रेस, उपमेयरमा राप्रपा विजयी

भद्रपुर -झापाको भद्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गणेशपोखरेल विजयी हुनुभएको छ । उपप्रमुखमा गठबन्धनका उम्मेद्वार शिव राजभण्डारीलाई हराउँदै राप्रपाकी राधा कार्की विजयी हुनुभयो । प्रमुखमा विजयी पोखरेलले १२ हजार ५


मेचीनगरको २ र ३ मा एमालेको प्यानल नै विजयी

बिर्तामोड । मेचीनगर नगरपालिका २ र ३ मा एमालेको प्यानलै निर्वाचित भएको छ । २ को वडाध्यक्षमा दिपक बराल र ३ को वडाध्यक्षमा हर्क बस्नेत निर्वाचित भएका छन् । उनीहरुले


इलामको देउमाई नगरपालिकामा एमाले विजयी

इलाम – देउमाई नगरपालिकाको मेयरमा नेकपा एमालेका सूर्य पोख्रेल र उपमेयरमा एमालेकै पविमाया राई विजयी हुनुभएको छ । एमालेका पोख्रेलल ८ हजार ६ सय ९५ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिष्पर्धी नेपाली


चुनाव हार्ने देखेपछि बखेडा नझिक्नोस् : आयोग

काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीनताको अवस्था आउन नदिन यही जेठ ५ गतेभित्रै मतगणना सक्न निर्देशन दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी ५ गतेभित्र मत परिणाम सार्वजनिक गर्न अधिकतम


झापामा गठबन्धनभित्र माओवादीलाई धोकैधोका

बिर्तामोड । झापाका अधिकांश पालिकामा गरिएको पाँच दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रलाई ठुलो धोका भएको छ । गठबन्धन पराजित भएका पालिकाहरुमा समेत माओवालीले बराबर मत नपाएको परिणामहरु सार्वजनिक भएका छन्


४८५ स्थानीय तहको परिणाम सार्वजनिक

काठमाडौँ – स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम मत परिणाम


भद्रपुरमा ९ मा एमालेको प्यानल नै निर्वाचित

भद्रपुर । भद्रपुर नगरपालिकाको वडा नं. ९ मा नेकपा एमाले प्यानलै निर्वाचित भएको छ । एमालेका रामप्रसाद दाहाल वडाध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका ज्ञान बहादुर राईलाई २२७


तीन दशकपछि कांग्रेसको पकड क्षेत्रमा मदनको इन्ट्री

बिर्तामोड । नेपाली कांग्रेसले पूर्ण अपेक्षा गरेको बिर्तामोड– ३ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार मदन बुढाथोकीसहित प्यानल नै निर्वाचित भएको हो । बुढाथोकीले २२६३


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]