मुख्य समाचार

मेचीनगरको २ र ३ मा एमालेको प्यानल नै विजयी

मेचीनगरको २ र ३ मा एमालेको प्यानल नै विजयी


बिर्तामोड । मेचीनगर नगरपालिका २ र ३ मा एमालेको प्यानलै निर्वाचित भएको छ । २ को वडाध्यक्षमा दिपक बराल र ३ को वडाध्यक्षमा हर्क बस्नेत निर्वाचित भएका छन् । उनीहरुले गठबन्धनलाई पराजित गर्दै जीत निकालेका हुन् ।

मेचीनगर ३ को वडाध्यक्षमा हर्कबहादुर वस्नेत, खुला महिला सदस्यमा गीता पोखरेल, दलित महिला सदस्यमा फुलमाया रोक्का, खुला सदस्यतर्फ किशोर भट्टराई र ख्याम सावाँ निर्वाचित भएका हुन् ।

यसअघि एमालेले मेचीनगर–१ नम्बर वडामा वडाध्यक्ष सहित प्यानलै जीत हासिल गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares