शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले नगरका क्षेत्रका कृषकलाई कृषि औजार वितरण गरेको छ । नगरले शुक्रबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै ४४ वटा कृषक समुह मार्फत कृषकलाई कृषि औजार वितरण गरेको हो । नगरका कृषक समुह, कृषि सहकारी र कृषि फर्महरुलाई नगरको कृषि विकास शाखाले मकै छोडाउने मेशिन ३२ थान, कुटानी पिसानी मिल ११ थान,…