बिर्तामोड । झापाको धार्मिक पर्यटकीय नगर अर्जुनधारामा चुनावी चहलपहल बढेको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि दलहरु उम्मेद्वार सिफारिसको तयारी जुटिसकेका छन् । अर्जुनधारा नगरपालिकामा बहुमत प्राप्त नेकपा एमाले
दमक । पछिल्लो समय झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण बढेको पाइएको छ । बङ्गुरपालन व्यवसाय प्रवद्र्धनका लागि सरकारले प्रोत्साहनका कार्यक्रममा जोड दिन थालेपछि किसान व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हँुदै गएका हुन् ।
बिर्तामोड । बिर्तामोड नगरपालिकाको न्यायिक समितिको कार्यकालको चार वर्षमा ३२९ वटा मुद्दाको न्याय निरुपण गरेको छ । समितिले जटिल प्रकृतिका मुद्दासमेत छिनोफानो गरी किनारा लगाएको जनाएको छ । बिर्तामोड नगरपालिकाकी
काठमाण्डाै – शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव
बिर्तामोड । झापाका राजनीतिक दलहरुले कोरोना महामारीकालमा सहारा नेपालले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका छन् । २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दलका नेताहरुले शुभकामना दिदैं कोरोना महामारीको समस्याग्रस्त समयमा
झापा । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । पेट्रोलिमय पदार्थमा भएको निरन्तरको मूल्य
बिर्तामोड । बुद्ध एयरले झापादेखि पोखरा नियमित उडान गर्ने भएको छ । आगामी बैशाख २ गतेदेखि झापाको भद्रपुर विमानस्थल चन्द्रगढीबाट पोखराका लागि सिधा उडान गर्ने भएको हो । एक सूचना
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनार्थ सामाजिक सेवा केन्द्रको घोषणा गर्नुभएको छ । कोही पनि नागरिक खान नपाएर भोकै बस्नु नपरोस् र उपचार गर्न नपाएर
शिवसताक्षी । झापाको शिवताक्षीमा जनता आवास कार्यक्रम अन्तर्गत बनाएको घर विहीन सुकुम्बासीलाई हस्तान्तरण गरिएको छ । आइतबार शिवसताक्षीका आवासविहीन पाँच परिवारलाई नगरप्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपालले घरको चावी हस्तान्तरण