अम्बिका भण्डारी झापा । पूर्वीसीमा काँकडभिट्टाबाट ९७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिन यता जातीय हिंसाले उग्र रुप लिए तापनि त्यहाँका नेपालीभाषीहरु सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनुका साथै हिंसा भड्किदा…