झुक्याएर नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

झापा । झुटा विवरण पेश गरी १० भारतीयले नेपाली नागरिकता लिएको पाइएको छ । यसरी सक्कली नागरिकता प्राप्त गरेपछि भारतीयले घर जग्गा खरिद गरी व्यापार व्यवसाय गरिरहेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । भारतको उत्तर प्रदेशका उनीहरुले तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देहीलगायतबाट नेपाली नागरिकता लिइएको भेटिएको छ । उनीहरुलाई पक्राउ गरी…