जेष्ठ ५, २०८२ आईतबार

मुख्य समाचार

प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण


सप्तकोसीमा यस वर्षकै उच्च बहाव

काठमाडौं । सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन गरिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोसी ब्यारेज


भारतबाट पसेको हात्तीको बथान नफर्किँदा त्रास

झापा । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल


इक्यानको वार्षिकोत्सवमा बाल आश्रमलाई सहयोग

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार सामाजिक काम गर्दै २५ औं वार्षिकोत्सव मनाएको छ । बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न, खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै


मेची सहकारीको अध्यक्षमा पुनः भट्टराई

दमक – मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमकको २५ औं वार्षिकोत्सव तथा २७ औं साधारणसभाबाट अध्यक्षमा नारायणप्रसाद भट्टराई चयन भएका छन् । शनिबार संस्थाको सभाहलमा सम्पन्न छैटौ कार्यकालको निर्वाचनबाट अध्यक्षमा


फोहोरको डंगुरमा बिर्तामोड

बिर्तामोड । झापाको बिर्तामोडमा फोहोर उठ्न छोडेको छ । फोहोर उठाउने ठेक्का पाएको निराकार सरसफाई सेवा प्रालिले फोहोर उठाउन छोडेको हो । फोहोर उठाउन छोडेपछि चोक–चोक फोहोर थुप्रिन थालेको छ


सुरुङ्गामा ४० जनाले गरे रक्तदान

कनकाई । कोरोना कहरका विचमा पनि रगतको अभाव नहोस् भन्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा रक्तदान गरिएको छ ।रोटरी क्लव अफ सुरूङ्गा एवम् रोट्रयाक्ट क्लव अफ सुरूङ्गाको संयुक्त आयोजनामा होटल डिलाइट


बजार अनुगमन : कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्री

पाँचथर । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्प थियो ।


कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष

काठमाडौँ। कोभिड–१९ को अल्फा भेरियन्टको तुलनामा डेल्टा भेरियन्ट खतरनाक रहेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययनले अहिलेको अवस्थामा अल्फाको तुलनामा डेल्टा भेरियन्टका सङ्क्रमित दुई गुणा बढीले अस्पताल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]