मनमोहनले रोपेको विरुवा फल्दै छ : रविन कोइराला

मेचीनगर । मेचीनगर–१५ स्थित भाङगोलाका ७६ वर्षीय टीकाराम दाहालले मनमोहनले सुरु गरेको वृद्वभत्ता अहिलेसम्म पाइरहेकोमा एमालेका उम्मेदवारप्रति खुसी व्यक्त गरेका छन् । बुधवार मेचीनगर–१५ को विभिन्न टोलमा चुनावी घरदैलो कार्यक्रममा एमालेका तर्फबाट झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइरालालाई दाहालले अहिलेसम्म वृद्वभत्ता पाइरहेकोमा एमाले पार्टीको ऋणि रहेको बताएका हुन् । ‘वृद्वभत्ता दिने पार्टी…