मंसिर ४ परमादेश सरकार हटाउने उपयुक्त दिन हो : एकराज कार्की

बिर्तामोड । झापा क्षेत्र नं. २ (१) का उम्मेदवार एकराज कार्कीले मंसिर ४ पछि जनताको सरकार बन्ने बताएका छन् । उनले परमादेशको सरकार हटाउने उपयुक्त दिन नै मंसिर ४ भएको बताए । आज बिर्तामोड वडा नं. ३ मा आयोजित चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै जनताको सरकार बनाउन एमालेलाई विजयी गराउनुपर्ने धारणा राखे । नेकपा एमालेको…