झापा क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनु भएका नेकपा एमालेका युवा नेता छविलाल चूडाल ४० वर्षको हुनुभयो । बुबा हरिप्रसाद चुडाल र आमा कृतिकुमारी चुडालको तीन सन्तान मध्ये कान्छो छोराको रुपमा २०३९ साल फागुन ११ गते छविलालको जन्म भएको हो । हालको हल्दिबारी गाउँपालिका वडा नं. २ पशुपति चोकमा उहाँको जन्म…