बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. २ मा एमालेको मान्छे चोरी गरेर गठबन्धनले उम्मेदवार बनाएको बताएका छन् । गठबन्धनलाई उम्मेदवार समेत खडेरी परेको ठाउँमा चुनाव कसले जित्छ भन्नै नपर्ने बताए । अुर्जनधारास्थित सालबारी सुखानी पार्कमा संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नं. २ ले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै…