अर्जुनधाराको मेयरमा एमालेबाट बलदेव गोम्देन सर्वसम्मत सिफारिस

बिर्तामोड । नेकपा एमाले अर्जुनधारा नगर कमिटीले मेयरका लागि नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमाले नगर कमिटी अध्यक्ष समेत रहेका गोम्देनलाई सर्वसम्मत उम्मेद्वारका रुपमा सिफरिस गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए । अर्जुनधाराका वडाध्यक्ष समेत रहेका गोम्देनसहित मेयर पदमा उपमेयर कमला आचार्य , कमल गुरागाई र देवीमाया भट्टराईले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu