‘सहायक–श्रीमान’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८ औँ टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९ औँ इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा सो चलचित्र छनोट भएको हो । दुवै देशमा यही असोज २७ देखि ३१ गतेसम्म हुने चलचित्र…