१२६८ जनामा कोरोना पुष्टि, निको हुनेको दर ९४.५ प्रतिशत

काठमाडौं– गत २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ८७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३८६ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् । त्यस्तै, आज २ हजार १९५…