बिर्तामोड । अनेरास्ववियु झापाले अगुवा कार्यकर्ताको भेला गर्दै तमाम विधार्थीलाई मुलधारको विधार्थी आन्दोलनमा सरिक हुन आव्हान गरेको छ । नेकपा एमालेबाट माधव कुमार नेपाल समूह अलग्गिए पछि पार्टी तथा जनसंगठनहरुमा समेत प्रभाव पर्न थालेको छ । यसैक्रममा झापामा पनि विधार्थी संगठनमा राष्ट्रिय राजनीतिको प्रभाव परेको छ । जिल्लामा बृहत विधार्थी भेला गरेर अनेरास्ववियु झापाले शक्ति…