बिर्तामोडको कृषिथोक २५ वर्षमा : दुर्गति रोक्न सूझाव

‘जग्गादाताले आम्दानी शिक्षा ,स्वास्थ्यमा खर्चिनु भन्नुहुन्थ्यो’ बिर्तामोड । झापा बिर्तामोडको कृषिथोक बजार स्थापनाको २५ वर्ष पुरा भएको छ । कृषि बजार स्थापनाको २५ वर्षमा पहिलो पटक स्थापना दिवस मनाइएको छ । कृषि बजार व्यवस्थापन समितिले शुक्रवार व्यवसायी, कर्मचारीलाई सम्मान र रक्तादान गर्दै पहिलो पटक स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा आयोजित कार्यक्रमका प्रमुख अतिथि…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu