विराटनगर । प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, ते¥हथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरीशनिश्चरेमा ५६,…