झापा : लगातारको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। बिहीबारदेखि परेको अविरल वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्दै गएपछि जिल्लामा डुबान र कटानको जोखिम बढेको छ। पानीको बहाव बढेसँगै नदी तथा खोला आसपासका तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लावासीलाई आग्रह गरेको छ। झापा गाउँपालिका-५ स्थित खयरबारीमा बिरिङ…