शंकरको निधनले दलित आन्दोलनलाई ठुलो क्षति

विर्तामोड । दलित अभियन्ता एवम् नेकपा एमाले इलामका युवा नेता नवराज शंकरको निधनले दलित समुदायलाई अतुलनीय क्षति भएको उनका सहकर्मीहरुले बताएका छन् । दलित समुदायका अभियन्ताहरुले शंकरको निधनले समग्र दलित आन्दोलनले कुशल अगुवा गुमाएको बताए । नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश १ कमिटीले भर्चुअल माध्यमबाट आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै अधिकांश अभियान्ताहरुले दलित आन्दोलनमा…