विर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसँग हिसावकिताव हुने बताएका छन् । आज काठमाडौं सम्पादकहरुसँगको व्रिफिङमा नेपाल समूहले गर्दै आएको राजनीतिक अपराधको हिसाव हुने बताएका हुन् । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्नु, आफ्नै पार्टीको उम्मेद्वार राम बहादुर थापा बादललाई पराजित गराउने, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको सरकार विरुद्ध…