विर्तामोड । विर्तामोड नगर अस्पतालका लागि धमाधम अक्सिजन सिलिण्डर सहयोग प्राप्त हुन थालेको छ । नेकपा एमाले विर्तामोड नगर कमिटीले नगर अस्पतालका लागि ५० वटा अक्सिजन सिलिण्डर सहयोग हस्तान्तरण गर्ने घोषणा गरेको थियो । सोहि घोषणालाई सहयोग गर्न दाताहरुले धमाधम सिलिण्डर खरिदका लागि आर्थिक सहयोग गर्न थालेका छन् । अभियान सञ्चालनको दुई दिनमा १४ वटा…