विर्तामोड । अर्थ मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरको सेवा प्रवाहलाई थप व्यवस्थित गर्न ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोभिड महामारीमा संक्रमितकोे उपचारलाई सहज बनाउने सरकारले सहयोग गरेको हो । कोभिड उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा सो बजेट खर्च गरिने अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । यसअघि प्रदेश १ सरकारले समेत…