भेन्टिलेटरको चरम अभाव : एकैदिन दुई सङ्क्रमितलाई बिएण्डसी ल्याइयो

झापा। झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट  कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्‍याइएको छ । भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि  दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी  बिएण्डसी अस्पतालमा लगिएको हो  । काठमाडौँको एक नीजि अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ  ।   उत्कृष्ट भौतिक…