विर्तामोड । अत्यावश्यक काम बाहेक हिडडुल गर्ने सर्वसाधरणलाई चोक–चोकमा होल्ड गराउन थालिएको छ । होल्ड गराउँदै प्रहरीले पूर्ण निषेधाज्ञामा पालना गर्नुपर्ने नियमहरुका बारेमा बताउन थालेका छन् । शनिवार बिर्तामोडको मुक्ति क्षेत्रमा अनावश्यक हिडडुल गर्नेहरुलाई होल्ड गराउँदै सहजीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले महामारीबाट सुरक्षित रहन आफै सतर्क बन्नुपर्ने बताएका…