विष्णुप्रसाद पोखरेल दमक। दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमक नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी तथा अति विपन्नहरुलाई बैकल्पिक बस्ने ब्यवस्था सहित आफुहरुले अधिकाँशको सहमतिमा नै घरहरु भत्काईएको बताएका छन् । उनले सुकुम्बासीको भावानामा खेलवाड गर्दै यस बिषयलाई उचाल्न खोजिएको भन्दै वास्तविकतमा बुझ्न आग्रह गरेका छन् । २०७१ सालदेखि बारम्बार यस क्षेत्रका राजनीतिक…