झापा । सरकार विप्लप समूहबिच भएको तीन बुदे सहमति सार्वजनिक भएको छ । पहिलो बुँदा : देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत,दोस्रो बुँदा : नेपाल कम्युनिष्ट पार्टी (विप्लप समूह) ले राजनीतिक कृयाकलाप शान्तिपूर्ण रुपमा गतिविधि सञ्चालन गर्ने , तेस्रो बुँदा : पार्टीमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा गर्ने, मुद्दा फिर्ता गर्ने र थुनामा…