विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली र संविधान सभा सदस्य सुवास नेम्वाङले संयुक्त रुपमा क्यान्सर अस्पतालको उद्घाटन गरेका हुन् । अस्पताल उद्घाटन पछि बोल्दै प्रधानमन्त्री ओलीले देशकै लागि क्यान्सर अस्पताल गौरवको विषय भएको बताए । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल अत्याधुनिक अस्पताल भएकाले अब नोपलीलाई उपचारमा सहज…