बिर्तामोडको खोप छानविन सक्न अझै एक हप्ता लाग्ने

बिर्तामोड । बिर्तामोडको एक होटलमा कोभिड विरुद्धको खोप लुकाएको भन्ने आरोप लागेपछि छानविनका लागि बनेको जिल्ला स्तरीय छानविन समितिले प्रतिवेदन बुझाउन थप एक हप्ता लाग्ने जनाएको छ । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले प्रतिवेदन तयार गर्न अझै एक हप्ता समय लाग्ने जानकारी दिए । साउन १६ गते बनेको समितिलाई एक हप्ताको समय…