भद्रपुर । झापा उद्योग वणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्थामा कोरोना संक्रमण विरुद्ध सबैखाले स्वास्थ्य सुरक्षा अपनाएर उद्योग–व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरेको छ । संघको आइतवार बसेको कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो आव्हान गरेको हो । अहिलेको अवस्थामा झापामा पनि कोरोना संक्रमितको संख्या ५०० को हाराहारीमा पुगेको उल्लेख गर्दै संघले सचेत रहन आग्रह गरेको…