झापामा ९ वटा बीओपी थपिँदै

झापा - सीमा सुरक्षामा खट्दै आएको सशस्त्र प्रहरीले यस वर्ष झापाका ९ वटा नाकामा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने भएको छ । सशस्त्र प्रहरीको नम्बर २ हेडक्वार्टर झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमासुरक्षाका लागि थप निगरानी बढाउन बीओपी थप्न लागिएको जनाए । उनका अनुसार यस वर्ष पूर्वोत्तर झापाका तिरिङ, नकलबन्दा तथा दक्षिणतिरका सतीघट्टा, ज्यामिरगढी, भद्रपुरको मेची…