बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेद्वारीको घोषणा गर्ने क्रम शुरु भइसकेको छ । फागुन १६ गते हुने निर्वाचनमा गोर्खा फाउण्डेशनका अध्यक्ष एवम् नेपाल टेलरिङ व्यवसायी महासंघ झापाका संस्थापक महासचिव बीरु दर्नालले सचिव पदमा उम्मेद्वारी दिने बताएका छन् । बिर्तामोड वाणिज्य संघमा लामो समयदेखि प्रभावकारी भूमिका निर्वाह गर्दै आएका दर्नालले यो निर्वाचनमा उम्मेद्वारी…