काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र पार्टीमा नयाँ निष्कर्षसहित अगाडि बढ्ने परिस्थिति निर्माण हुने बताएका छन्। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनको म्याद तोकेपछि पार्टीभित्रका विवाद मिलाउन कार्यदल बनेको र सचिवालय बैठक पनि बसेको सन्दर्भ जोड्दै प्रचण्डले अबको एक हप्ताभित्र नयाँ निष्कर्ष आउने बताएका हुन्। पत्रकार भूषण दाहालको…