झापामा विप्लप समूहद्वारा सार्वजनिक बस तोडफोड

बिर्तामोड । झापाको शिवसताक्षीस्थित किराँत चोकमा सार्वजनिक बसमाथि तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्गको अपरिचित युवाहरुले तोडफोड गरेको झापा प्रहरीले जनाएको छ । धरानबाट काँकरभिट्टा तर्फ आउँदै गरेको यात्रुवाहक बसमा युवाहरुले खुकुरी प्रहार गरेको र ढुङ्गा हानेर सिसा फुटाइदिएको प्रहरीले जानकारी दिएका छन् । १२ बजे बस रोकेर तोडफोड गर्दा अगाडिको भाग र झ्याकका सिसा…