ओरियन्सको १८ लाख ७९ हजारको सामान बरामत

बिर्तामोड । झापामा ओरियन्स नामक भारतीय कम्पनीका प्रतिनिधिले अवैध रुपमा ओरियन्सका उत्पादनहरु नेपाल भित्राउने गरेको पाइएको छ । झापा प्रहरीले गए राती मात्रै मेचीनगर–१५ बाट १८ लाख ७९ हजार ६ सयको सामाग्री बरामत गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट लुकाईछिपाई ल्याउदै गरेको ओरियन्स कम्पनीको…