बिर्तामोडको लकडाउन हट्यो

बिर्तामोड । बिर्तामोड नगरपाकिलाले लकडाउन खुला गरेको घोषणा गरेको छ । साउन १८ गते राती १२ बजेदेखि लागु गरेको लकडाउन आज राती १२ बजे देखि खुल्ला गर्ने निर्णया गरेको बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए । समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो । मास स्किृनिङ पछि जोखिमको अध्ययन…