प्रदेश १ मा १४४ डिस्चार्ज

विराटनगर, १७ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ । प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरंगमा ९, सुनसरीमा ६,…