विराटनगर । नेकपा प्रदेश १ को संसदीय दलको नेताका प्रचण्ड – नेपाल समूहले गोप्य रुपमा प्रदेश सांसद भीम आचार्यलाई चयन गरेका छन् । कानूनत संसदीय दलका नेतालाई हटाएर अर्काे नेता बन्नको लागि अवैधानिक ढंगले गरिएको बैठकको औचित्य नहुने कानून व्यवसायीले जोड दिएका छन् । संविधान सभाका सदस्य रेवतीरमण भण्डारीले संसदीय दलको नेता शेरधन राई र…