कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता घट्दै

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढ्दो क्रममा देखिए पनि स्थानीय तहको सक्रियता भने घट्दो छ । बन्दाबन्दीको प्रारम्भिक चरणमा उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन प्रभावकारी भूमिका खेलेका उपत्यकाका स्थानीय तह बन्दाबन्दी खुला भएपछि भने निष्क्रियजस्तै बनेका छन् । स्थानीय तहको सक्रियताकै कारण प्रारम्भिक चरणदेखि जेठ मसान्तसम्म उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण प्रायः…