प्रदेश १ मा थपिए ३१ जना कोरोना संक्रमित , १९ जना प्रहरी

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार…