सताक्षीको द्धादश ज्योतिर्लिगमा जल चढाउनेको भिड

झिलझिले । पर्यटकीय सताक्षीधामको द्धादश ज्योतिर्लिगमा बोलबम धार्मिक यात्रामा आउने सर्वसाधरणको सोमबार घुइचो लाग्यो । गोलोक गोवद्र्धन गौशला परिसरमाको पशुपतिनाथ द्धादश ज्योतिर्लिगमा जल चढाउको घुईचो सोमबार (आज) दिउसो मध्यान्न सम्म देखियो । सताक्षीधाम आउने श्रद्धालुले कनकाई, सताक्षी, घर नजिकका ताल तलाउबाट जल ल्याएर शिवालयमा अर्पण गरेका थिए । अघिल्ला सोमबार भन्दा यो सोमबार शिवका शक्तिपीठमा…