६५ प्रतिशत संक्रमणमुक्त

बिर्तामोड । नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै गइरहेको छ। कुल संक्रमितमध्ये ६४ दशमलव ९ प्रतिशत निको भएका छन्। बिहीबार २१३ जना संक्रमणमुक्त भएका छन्।  नेपालमा साउन १ गतेसम्म १७ हजार ३४४ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ११ हजार २ सय ४९ जना व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।  हाल देशभर ६ हजार…