बेइजिङ - कोरोनाभाइरसको उत्पत्तिको स्राेतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले सोमबार पुष्टि गर्नुभएको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरू अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता…