झापाका ७० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए

सन्तोष परियार बिर्तामोड । झापाका कोरोना संक्रमित २११ जना व्यक्ति उपचारपछि फर्किएका छन् । आइतवारसम्ममा उपचार सकेर १९४ पुरुष र १७ जना महिला फर्किसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लाका कुल संक्रमित ३०१ जनामध्ये २११ जना उपचार गरेर फर्किएका हुन् । यसरी हेर्दा झापाका संक्रमितमध्ये ७० प्रतिशतको उपचार सकिएको छ । आइतवारसम्मको विवरण अनुसार…