एजेन्सी । विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या ५ लाख ३२ हजारभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको सङ्ख्या १ करोड १३ लाखभन्दा बढी पुगेको छ । तर जोन हकिन्स विश्वविद्यालयकाअनुसार विश्वभर सङ्क्रमितको सङ्ख्या १ करोड १५ लाख रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगेको छ…